Maitighar, Kathmandu, Nepal contact@classnepal.org.np +977-4221366

Tag: International Home Based Workers Day

International Home Based Workers Day

अदृष्य रहेका सम्पूर्ण गृह श्रमिकहरुलाई पहिचान र आत्मसम्मान सहितको अधिकार प्राप्त होस् । अन्तर्राष्ट्रिय गृह श्रमिक दिवसको अवसरमा सम्पूर्ण गृह श्रमिकहरु, यस क्षेत्रमा काम गर्ने संघ संस्था, अभियन्ता, पत्रकार साथीहरु एवं अन्य सरोकारवालाहरु सम्पूर्णमा शुभकामना ।